89
Shares
बारा, १५ चैत । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेको छ ।
बुधवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नं. २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३ सय ५४ मत अन्तरले पराजित भएका थिए ।
शिवचन्द्र प्रसाद कुसवाहले अब बारा क्षेत्र नं. २ का उपनिर्वाचनमा लडने तयारी गरेका छन् । आफू स्वतन्त्र भएर चुनाव लडने खोजेको तर जनताले पार्टीबाट चुनाव लडन आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लडने तयारी गरेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन