81
Shares
काठमाडौं, १५ चैत । पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गरिदै पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको हो ।
प्लाष्टिकजन्य सामग्रीको कारण पवित्र पशुपति क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लाष्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइ दिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं भन्ने अनुरोधसहित यो सूचना प्रकाशित गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन