72
Shares
जनकपुरधाम, १५ चैत । रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा (राराव) नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।
मंगलबार स्ववियू निर्वाचनको समानुपातिक उम्मेदवारलाई कलस्टर अनुसार निर्वाचित नगराएको भन्दै तालाबन्दी गरिएको हो ।
निर्वाचन समितिको कार्यालयमा समानुपातिक सूचीका अन्य उम्मेदवारले तालाबन्दी गरेका छन् । चैत ५ मा राराबमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो ।
स्ववियु सभापति मनिषकुमार यादवले समानुपातिक सूचीमा रहेकाहरुको नाम आफू अनुकूल मनोमानी तरिकाले सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघ नेविसंघका सदस्य पदका समानुपातिक उम्मेदवारहरुले तालाबन्दी गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन