84
Shares
काठमाडौं, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएको छ ।
आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय गरेको लोसपाका १ जना शीर्ष नेताले जानकारी दिएको हो ।
सत्ता गठबन्धन बीच नेपाली कांग्रेसका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाका २÷२ जना र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टीका र आम जनता पार्टिबाट १÷१ मन्त्रालय लिने सहमति भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन