94
Shares
काठमाडौँ, १६ चैत । गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक गंगाराजको संगीत रहेको गीतका शब्द जानु काम्बाङ लिम्बुको रहेको हो ।
अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको गीतको भिडियोले एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानी देखाउन खोजेका छन् ।
कुशल श्रेष्ठको निर्देशन रहेको भिडियो सुमन पुनले निर्माण गरेकी थिनन् । भिडियोको छायांकन तथा सम्पादन निर्देशक श्रेष्ठ आफैले गरेका हुन् । भिडियोमा दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन