108
Shares
काठमाडौं, १६ चैत । रामनवमीको अवसरमा प्रभास र कृति सेननी स्टार दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा कृति, प्रभास र सन्नी माता सीता, भगवान राम र लक्ष्मण को गेटअपमा देखिएको हो । फिल्म ‘आदिपुरुष’ १६ जुनमा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।
बिहीबार बिहान प्रभासले पोस्टर रिलिज गर्दै फ्यानलाई रामनवमीको शुभकामना दिएका छन् । उनले अंग्रेजी, हिन्दी र तेलुगूमा क्याप्सन लेखेका हुन् ।
प्रभासबाहेक यसको निर्देशक ओम राउत र कृति सेननले पनि यो पोस्टर आफ्नो सोसल मिडिया हयान्डलमा सेयर गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन