69
Shares
काठमाडौं, १६ चैत । ललितपुर मेयर कप महिला टी–२० प्रयोगिताको तेस्रो संस्करणको उपाधि पनि एपीएफ क्लबले जितेको छ ।
तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ क्लबले तेस्रो पटक च्याम्पियन बनेको हो ।
ब्याटर सीता र इन्दुको १ सय ३७ रनको कीर्तिमानी साझेदारी गर्दा एपीएफले १ सय ५४ रन बनाएको थियो ।
एपीएफ क्लबलले दिएको १ सय ५५ रनको लक्ष्य पछयाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०० रनले सिमित भयो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन