70
Shares
चितवन, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन स्थित भरतपुर क्रिकेट रङ्ग शालाको समस्या २ साताभित्र समाधान हुने दाबी गरेको छ ।
बिहीबार भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएका हो ।
आज म यो पनि भन्न चाहन्छु कि चितवनको क्रिकेट रङ्गशालाको समस्या १ , २ हप्ताभित्र समाधान गर्छु र निर्माण कार्य अघि बढछु प्रधानमन्त्रीको प्रतिबद्धता छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन