नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम अझै टुंगो लगाएन

85 Shares

काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नामावली टुंगो नलागिसकेको बताएको छ ।
सामाजिक सन्जालमा नेताहरुको फोटो राखेर मन्त्री बन्न लागेको भन्दै बधाई दिने गरेपछि खडकाले गएराति सामाजिक सन्जालमार्फत नामावली टुंगो नलागेको बताएको हो ।
सभापतिले हस्ताक्षर गरेर नामावली प्रधानमन्त्रीलाई नबुझाएसम्म कुनै पनि बेला निर्णय परिवर्तन हुनसक्ने खडकाको भनाइ छ । उनले सामाजिक सन्जालमा लेखेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुत्रलवार मन्त्रिपरिषद विस्तार गर्दै छन् । अपराहन ३ बजे नयाँ मन्त्रीको शपथ ग्रहण हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।