101
Shares
काठमाडौं, १७ चैत । नेपालि बजारमा शुक्रवार सुनको मुल्य तोलामा १ हजार बढेको छ ।
बिहीबा छापावाल सुनको मुल्य तोलामा १ लाख ८ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५ सयमा कारोबार भएको हो ।
आज छापावाल सुनको मुल्य तोलामा १ लाख ९ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५ सयमा कारोवार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढदै १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन