82
Shares
काठमाडौँ, १७ चैत । लोकदोहोरी गीतको रियालिटी शो प्रसारणमा आउने भएको छ ।
अन्तर्राष्ट्रिय फर्मयाटमा शो निर्माण भइरहेको र छिट्टै प्रसारणमा नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिएको हो ।
नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच प्रतिस्पर्धा हुने शोको निर्णायकमा पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहेका छन् ।
‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्ने छन्, भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्ने छन् । दोहोरी आइडललाई डिएआर मुभिजले अन्तर्राष्ट्रिय फम्र्याटमा दर्ता गरिसकेको धितालले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन