71
Shares
जनकपुरधाम, १७ चैत । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र नेपालको लागि अमेरिकन राजदूत डेन आर थोम्पसन बीच शुक्रवार भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा नेपाल प्रमुख सेफेडिया क्याभन्साद, जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडा अध्यक्ष एवम् वार्ड सदस्यहरुको सहभागिता रहेको हो ।
अमेरिकन राजदूत थोम्पसन सहितका टोलीलाई जनकपुरधामको सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराएको छ ।
लोकतन्त्रप्रति प्रतिबद्ध भइ यहाँका स्थानीय जनप्रतिनिधिहरुले काम गर्दै आएको राजदूत थोम्पसनको विश्वास थियो । कुनै पनि देशमा सुशासन स्थापनाको लागि स्थानीय तहदेखि नै लोकतान्त्रिक व्यवहारलाई बलियो रुपमा कार्यान्वयन गर्न सक्नुपर्ने धारणा राख्दै उनले जनकपुरधाममा भएको आतिथ्य अदभूत रहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन