68
Shares
रौतहट, १७ चैत । लोसपाका नेता शरतसिंह भण्डारीको पञ्चायतकाल देखि गणतन्त्र सम्मको यात्रामा शुक्रवार १२ औं पटक मन्त्रीको रुपमा शपथ खाए ।
६८ बर्षिय नेता भण्डारी पञ्चायतकाल देखि नै मन्त्री बन्दै आएको हो । नेता भण्डारी आज १२ औं पटक मन्त्रीको शपथ खाएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा धेरैपटक मन्त्री बन्ने नेताहरुको सुचिमा उनी पर्छन् । मधेस प्रदेशको महोत्तरीबाट उनले पटक पटक चुनाव जित्दै अएको त्यति पटक दल पनि बदलेका छन् र मन्त्री पनि बनिरहेका छन् ।
२०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भण्डारी त्यसयताका कुनैपनि निर्वाचनमा एउटै दलबाट उठेका छैनन् । हरेक पटक दल बदल्दै चुनाव उठ्दै, जित्दै र मन्त्री बन्दै आएको विगतका इतिहासले देखाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन