112
Shares
रौतहट, १९ चैत । रौतहटको गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको नगर तदर्थ समिति गठन गरेको छ ।
गुजरा नगरपालिकाको नगर स्तरीय भेलाबाट जसपा नेता अनुठा धामीको अध्यक्षतामा ३१ सदस्यीय नगर तदर्थ समिति गठन गरिएको हो ।
जसपा नेपालको गुजरा नगर कमिटीद्वारा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलाको माध्यमले गठित नगर कमिटीको अध्यक्षमा अनुठा धामीलाई चयन गरिएको छ भने वरिष्ठ उपाध्यक्षमा किसनाथ राम, उपाध्यक्षमा दिलीप कुमार यादव, कुमारी देवी पासवान, सचिवमा जमुल्लाह मन्सुरी, सह–सचिवमाद्धय दिनेश चौधरी, जयमंगल साह कल्वार, कोषाध्यक्षमा देवकी चौधरीलाई चयन गरिएको जसपाका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन