79
Shares
दाङ, २० चैत । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेको लागि बैठक आहवान गरिएको जनाएको हो ।
प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम बमोजिम अनुरुप बैठक आहवान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।
आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका्े लागि विषेश समय छुटयाइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाए ।
एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, माओवादी सहित ८ दलले समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन