79
Shares
काठमाडौं, २० चैत । अन्तर्राष्ट्रिय खेलको लागि ब्रेकपछि शहीद स्मारक ए डिभिजन लिगको छैटौं चरणका खेल आजदेखि सुरु हुँदैछन् ।
गत १९ फागुनदेखि सुरु भएको ए डिभिजन लिगमा पाँच चरणको खेल सकिएपछि ४ चैतमा ब्रेक भएको थियो । ब्रेकमा प्रधानमन्त्री थ्री नेसन्स कपदेखि मोफसलमा विभिन्न गोल्डकप प्रतियोगिताहरु सम्पन्न भए ।
सोमबारदेखि भने छैटौं चरणको सुरुवाती दुई खेल हुनेछन् । संकटा र एफसी खुमलटार बीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ ।
यस्तै विभागीय डर्बीमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे च्यासल मैदानमा खेल सुरु हुनेछ । यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल जितिसकेको एपीएफ ७ अंकसहित छैटौं स्थानमा छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन