118
Shares
काठमाडौं, २० चैत । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड न्युकासल सँग २–० ले पराजित भएको छ ।
घरेलु मैदानमा न्युकासलले दोस्रो हाफमा दुई गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै अंक तालिकामा समेत पारेको छ ।
न्युकासलको लागि जोसेफ विल्लकले ६५ औं र कलुम विल्सनले ८८ औं मिनेटमा गोल गरे । जितपछि न्युकासलले २७ खेलबाट युनाइटेड समान ५० अंक जोडेको छ ।
युनाइटेड चौथो स्थानमा झरेको छ । यस जितपछि न्युकासलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई कायम राखेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन