फिनल्याण्डका प्रधानमन्त्रीमा पेट्री ओर्पोले चुनाव जिते

78 Shares

फिनल्याण्ड, २० चैत । फिनल्याण्डको कन्जरभेटिभ पार्टीका नेता पेट्री ओर्पोले वर्तमान प्रधानमन्त्री सन्ना मारिनलाई पराजित गर्दै प्रधानमन्त्रीको चुनाव जितेको छ ।
प्रधानमन्त्री पदको ३ दिन सम्म मतगणना चल्यो र हरेक पल परिवर्तन हुँदै गयो । पहिलो मतगणनामा साना मारिन अगाडि थिइन् । त्यसपछि पासा पल्टियो र कन्जरभेटिभ पार्टी अगाडि बढाएको हो ।
ओर्पोले २०.८ प्रतिशत, फिनल्याण्डको पपुलिस्ट पार्टीले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । डेमोक्रेटिक नेता साना मारिनको पार्टीले १९.९ प्रतिशत मत प्राप्त गरेको छ ।
साना मारिनले सबैभन्दा बढी पोल रेटिङ पाएकी छिन् र फिनल्याण्डलाई नेटोमा समावेश गराउन र कोभिड–१९ का बेला देशको कुशल नेतृत्व गरेको भन्दै उनको प्रशंसा गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।