73
Shares
तनहुँ, २० चैत । तनहुँ १ मा हुने उपनिर्वाचनको लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेको छ ।
१० वैशाखमा हुने मतदानको लागि निर्वाचन आयोगले आज ५ बजे सम्म मनोनयनको समय तोकेको हो ।
यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन