73
Shares
काठमाडौं, २१ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न सांसदहरुलाई आग्रह गरेको छ ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादी सांसद मदन कुमारी शाह गरिमा आफ्नो धारणा राखिरहेकी छिन् ।
कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले त्यसो नर्गन भनेका छन ।
‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमा नै भनेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन