अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क स्थित ट्रम्प टावर पुगे

65 Shares

अमेरिकी, २१ चैत । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क स्थित ट्रम्प टावर पुगेको छ ।
फौजदारी मुद्दाको मंगलवार सुनुवाइ हुनुअघि उनले सोमबार राती यहाँ बिताउने छन् । मंगलवार न्युयोर्कको ग्रान्ड ज्युरीले ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई मुख बन्द गराउन दिएको पैसाका मामिलामा सुनुवाइ गर्नेछ ।
७६ वर्षीय ट्रम्प अमेरिकी इतिहासमा आपराधिक मुद्दाको सामना गर्ने पहिलो पूर्व राष्ट्रपति हुन् । तर, उनले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
फ्लोरिडाबाट न्युयोर्कको यात्रा गर्नु अघि, रिपब्लिकन नेताले आफ्नो सोसल मिडिया प्लेटफर्म मिडिया रिपोर्टका अनुसार यो मामला व्यापार ठगीसँग सम्बन्धित छ ।
आरोपका अनुसार २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई ट्रम्पले ट्रम्पसँगको आफ्नो कथित अफेयरको बारेमा मुख बन्द राख्न १३०,००० डलर दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।