65
Shares
काठमाडौं, २२ चैत । सुनको मूल्य अहिले सम्मको उच्च विन्दुमा पुगेका छन् ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावल सुनको मूल्य एक लाख ११ पुगेका हुन् । सुनको मूल्य नेपालमा उच्च विन्दुमा पुगेको छ ।
महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
आज तेजावी सुनको मूल्य एक लाख १० हजार ५ सय रुपैयाँ तोकिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन