130
Shares
सर्लाही, २२ चैत । सर्लाही सदरकुमाम मलंगवामा श्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका ८ भन्सार क्षेत्रमा ३ लाख २० हजार नेपाली रुपैया सहित २७ बर्षिय भारतीय नागरिक राकेशकुमार तिवारीलाई पक्राउ गरिएको हो ।
१० नम्वर गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले बिआर ३० एए ३४५५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन