95
Shares
वासिंगटन, रोयटर्स । अरुणाचल प्रदेशमा ११ स्थानको नाम चीनले परिवर्तन गरेकोमा अमेरिकाले कडा शब्दमा विरोध गर्दै निन्दा गरेको छ ।
अमेरिकाले मंगलबार अरुणाचल प्रदेशमा ११ स्थानको नाम परिवर्तन गरेर आफ्नो क्षेत्रीय दाबीलाई अगाडि बढाउने चीनको एकपक्षीय प्रयासको “कडा शब्दमा विरोध“ गरेको हो ।
अमेरिकाले अरुणाचल प्रदेश भारतको अभिन्न अंगको रूपमा मान्यता दिएको ह्वाइट हाउसले जनाएको छ । चीनको कत्सीत कदमप्रति प्रतिक्रिया जनाउँदै भारतले भन्यो, “अरुणाचल प्रदेश सधैं भारतको अविभाज्य हिस्सा थियो र रहने छ । नयाँ आविष्कार गरिएका नामहरू तोक्ने प्रयासले यो वास्तविकतालाई परिवर्तन गर्न सकिदैनन् ।“
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन