79
Shares
वासिंगटन, एजेन्सी । पाँच जना भारतीय अमेरिकी महिला अमेरिकाको वित्तिय क्षेत्रमा प्रभावशाली महिलाहरुको सूचीमा समावेश भएकी छिन् ।
पाँच भारतीय–अमेरिकी महिलाहरू यूएस फाइनान्समा १०० सबैभन्दा प्रभावशाली महिलाको ब्यारोनको सूचीमा समावेश भएकी हुन् ।
सूचीमा अनु आइएङ्गर, ग्लोबल हेड, मर्जर र एक्विजिसन, जेपी मोर्गन, र रुपल जे भन्साली, प्रमुख लगानी अधिकारी र पोर्टफोलियो प्रबन्धक, ग्लोबल इक्विटी, एरियल इन्भेष्टमेन्टहरू छन् ।
गोल्डम्यान साक्स ग्रुपकी मीना फ्लिन र फ्र्याङ्कलिन टेम्पलटनकी सोनल देसाई पनि सूचीमा छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन