77
Shares
काश्मीर, एजेन्सी । कश्मीरी गाउँले ’प्लास्टिक दिनुहोस्, सुन लिनुहोस’ १५ दिने अभियान सुरु गरेर प्लास्टिकमुक्त गाउँ बनाउने सन्देश दिएका छन् ।
दक्षिण कश्मीरको सादिवारा गाउँ पञ्चायतले ’प्लास्टिक दिनुहोस् र सुन लिनुहोस’ नामक अभियान सुरु गरेका हुन् ।
यो अभियान अन्तर्गत यदि कसैले २० क्विन्टल प्लास्टिक फोहोर दिन्छ भने पञ्चायतले एउटा सुनको सिक्का दिनेछ । अभियान सुरु भएपछि १५ दिनभित्र सम्पूर्ण गाउँलाई प्लास्टिकमुक्त घोषणा गरिएको एएनआईले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन