म्याराथन प्रतियोगितामा दीपक र राजपुराले प्रथम स्थान हासिल गरे

87 Shares

बुटवल, २३ चैत । लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेको छ ।
अन्तर्र्राष्ट्रिय खेलकूद दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले बिहीवार आयोजना गरेको प्रतियोगितमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घन्टा ६ मिनेट २ सेकेन्डमा पूरा गरेका थिए । प्रथम स्थान हासिल गरेसँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पाएको हो ।
महिलातर्फ नेपाल प्रहरीका पछाइले १ घन्टा २४ मिनेट २ सेकेन्डमा सो दूरी पूरा गरेकी छिन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
देशभरका २ हजार ५ सय खेलाडी प्रतियोगितामा सहभागीे पुरुषतर्फ एपिएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
महिलातर्फ एपीएफका विन्द्रा धान्के द्वितीय भएकी छन् । श्रेष्ठले १ घण्टा २६ मिनेट ७ सेकेन्डमा सो दूरी पार गरेकी थिइन् । नेपाल प्रहरीका रेखा विष्ट तेश्रो भइन् । उनले १ घन्टा २६ मिनेट ११ सेकेन्डमा सो दूरी पार गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।