98
Shares
काठमाडौं, २३ चैत । अभिनेता पल शाह एक वर्षपछि औपचारिक रुपमा काममा फर्किएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको हो । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए ।
‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । ‘रिहा भएपछि पहिलो सुटिङ हो’ पल निकट संगीतकर्मी योगेशकाजीले जनाए ।
छायांकनको हिसाबले यो पहिलो म्युजिक भिडियो भएपनि युटयुवमा रिलिजको आधारमा चाहिँ ‘तिमीलाई हेर्ने बानी प¥यो’ को फिमेल भर्सन पहिलो हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन