76
Shares
पोखरा, २६ चैत । एभरेष्ट एयरको हेलिकप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटना भएको छ ।
धौलागिरी बेस क्याम्प नजिकै अवतरण गर्ने क्रममा दुर्घटनामा परेको पोखरा विमान स्थलका प्रमुख विक्रम गौतमले प्रारम्भीक जानकारी दिएको हो ।
दुर्घटनाको विस्तृत जानकारी आउन बाँकीनै रहेको बुझिएको छ ।
उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिएको छ तर यथार्थ विवरण लिने प्रयास भइरहेको गौतमले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन