दलहरुले जनताको हृदय छुन सकेन – रास्वपा अध्यक्ष रवी लामिछाने

83 Shares

श्याम गुप्ता
बारा, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई स्थायीत्व भएका पार्टी भनाउनेहरुको झण्डा, नाम, चुनाव चिन्ह गाउँ गाउँ सम्म पुगे पनि पार्टीको नारा बिचार सिद्धान्तले गाउँलेहरुको हृदयलाई अंकमाल गर्न नसकी समस्या जसको तस रहेको बताए ।
बारा क्षेत्र नम्बर २ मा आइतवार चुनाबी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टीहरु देशमा मात्र नभई बिदेशमा फैलिए पनि त्यस्ता पार्टीहरुले आम मान्छेहरुको मनलाई छुन नसेके पछि आँफुहरु उपस्थित भएको बताए ।
सभापति लामिछानेले वर्तमान परिस्थितीमा राजनीतीलाई सुदृढिकरण गर्दै अगाडी बढ्ने अभियानमा आफ्नों पार्टी रहेकोले समाजमा स्थापित राजनीती दलको उद्देश्यलाई जनता प्रति उत्तरदायी नबन्दा राजनीती गलत ब्याख्याको शिकार भएको हुँदा आफ्नों दल जनता प्रति समर्प्रित रहँने हाल सम्मको निर्वाचित सांसदहरुको प्रतुतिले प्रष्ट पारेको बताए ।
घण्टी बजाएर थालिएको राजनीतीक बिद्रोह मुलुकलाई ट्रयाकमा ल्याउँन युवाहरुको बिद्रोह भएकोले घण्टीको पवित्रता नैं भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामीछानेले बताए ।
  एक फरक प्रसंगमा लामीछानेले राजनीतीक दलहरुले आँफु भित्रको आन्तरिक लोकतन्त्रलाई महत्व नदिई कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेताले आँफु निकटका टिकेलाई उम्मेदवार पठाउँने र दलहरु मिलेर जिताउँने सिन्डिकेट बनाएको प्रति जनता सचेत बन्नु पर्ने बताए ।
मधेसी नेताहरुले यहाँका मुद्दाई प्रचार गर्ने र भजाउँने आधार बनाउँदै आएको स्थानीयहरुले बुझिसकेको हुँदा अब मधेशी जनतालाई कसैले झुक्याउँन नसक्ने दाबी गरे । लामीछानेले उपनिर्वाचनको तीनै क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टी बलियो स्थानमा रहेको जानकारी गराए ।
  राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुँनु वा बाहिरको हुँनुले खास फरक नपर्ने लामिछानेको भनाई छ ।
  राष्ट्रिय स्वतन्त्र पार्टीले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापति सहिँत केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुँन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।