78
Shares
ताइवान, एजेन्सी । चीनले रणनीतिक रुपमा ताइवानको मनोवललाई तोड्न विफल भएपछि टापु क्षेत्रमा लडाकु विमान र तोपहरु पठाएर त्रसित बनाउने कार्यमा यतिखेर चिनियाँ सरकार सक्रिय भएको प्रमाणहरु भेटिएका छन् ।
आइतवार ताइवानको समुद्रिक द्वीप वरिपरि अभ्यासको दोस्रो दिनमा चीनको सेनाले ताइवान विरुद्ध सटीक हमलाको डेमो परिक्षण गरेका हुन् ।
ताइवानलाई फिलिपिन्सबाट अलग गर्ने बाशी च्यानल वरपरको चिनियाँ अभ्यासमा विमान वाहक समूहहरूका साथै एन्टी पनडुब्बी अभ्यासहरू पनि समावेश छ । ताइवानले ५८ चिनियाँ विमान र नौ जहाज भेटेको दाबी गरे ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन