83
Shares
काठमाडौँ, २७ चैत । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तिन खेल सुरु हुँदै छ ।
आज दशरथ रंगशालामा एक र दुई खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आज नै सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेण्ड्स क्लब र नेपाल पुलिस क्लब भिडने छन् ।
रंगशालामा हुने आजको दोस्रो खेलमा मनाङ मर्सयाङदी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन