60
Shares
काठमाडौं, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक मंगलबार बस्दै छ ।
आज रास्वपाको बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको हो ।
सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेका छन् ।
सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ ।
उनीसँग दोस्रो अडियो सार्वजनिक भइसकेको उक्त अडियोमा पहिलो अडियोबारे अरु व्यक्ति मार्फत उनले व्यवसायी दुर्गा प्रसाईंसँग कुरा गर्न खोजेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन