92
Shares
काठमाडौं, २८ चैत । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बस्दै छ ।
आज १२ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदीय समितिको नेतृत्व चयनबारेमा छलफल हुनेछ । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने एक सांसदले बताए ।
अहिले मिनी संसदको रुपमा रहेका संसदीय समिति बनिसकेका छैनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन