83
Shares
अमेरिका, ८ चैत । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ ।
गोली लागेको तीन प्रहरी सहित ९ जना घाइते भएको हो । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले बैंकभित्र गोली चलाएका थिए ।
उनले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्तिको मृत्यु भएको बीबीसीले जनाए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले टवीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन