59
Shares
काठमाडौँ, २८ चैत । मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५ सय बढेकोे छ ।
सोमबार छापावाल सुनको मुल्य तोलामा १ लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सयमा कारोबार भएको हो ।
आज छापावाला सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको हो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले मात्रै बढदै १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन