पाकिस्तानको क्वेटामा बम विस्फोट हुँदा चारको मृत्यु दर्जनौं घाइते

72 Shares

इशलामाबाद, एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा सुरक्षाकर्मीलाई लक्ष्ति गर्दै गराइएको बम विस्फोटमा परेर कम्तीमा चार जनाको मृत्यु भएका छन् ।
बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको पाकिस्तानी समाचार माध्यमहरुले जनाएका हुन् ।
पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार सुरक्षा गस्तीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते हुन पुगेको छ । सुरक्षा अधिकारीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।
सो बम बिष्फोट पछि घटनास्थललाई सुरक्षा घेरा राखेर थप अनुसन्धान अघि जारी राखिएको पाकिस्तानी अधिकारीहरुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।