75
Shares
काठमाडौँ, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनौ सुपर जायन्टसले रोयल च्यालेन्जर्स बेङलोर विरुद्ध रोमाञ्चक जित निकालेको छ ।
आईपीएल १६ औं संस्करण अन्तर्गत सोमबार राति भएको खेलमा बेङलोरले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्यलाई लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गरको होे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको बेङलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाइ २ सय १२ रनको योगफल खडा गरेको थियो ।
जितसँगै ४ खेलबाट ६ अंक जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलबाट दुई अंक जोडेको बेङलोर तालिकाको सातौं स्थानमा छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन