56
Shares
युक्रेन, २८ चैत । युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेको छ । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौता अन्तर्गत १ सय युक्रेनी बन्दीलाई रिहा गरेको छ ।
रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिला सहित १ सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।
रुसबाट रिहा भएका युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र ९ सेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन