88
Shares
काठमाडौं, २८ चैत । वैदेशिक रोजगारीमा रहेका नेपाल बाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रेमिटयान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो ।
चालु आवको फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिटयान्स भित्रिएका छन् ।
अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन