zoom download for windows 10 laptop zoom download fedora zoom meeting download free for pc zoom app download free download zoom for windows 10 zoom for classroom download which zoom app should i download

नेपाली सेनाको जर्नेल केसीको निधन

   १३ जेष्ठ २०७८, बिहीबार ११:३६  

तराई टप संवाददाता
रौतहट, १३ जेठ । कोरोना भाईरसको संक्रमणबाट १३ नम्वर बाहनीका जर्नेल दिनेश केसीको मृत्यु भएको छ ।
नेपाली सेनको १३ नम्वर बाहिनी जावलाखेलको जर्नेल केसी गत साता अघि कोरोनाबाट संक्रमित भएर सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा विहिवार विहान मृत्यु भएको हो ।
जर्नेल केसीको निधनवारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रिले समाजिक संजालमा प्रतिक्रिया दिदै दुःख व्यक्त गरेको छ । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले अमूल्य सदस्य गुमाएको उल्लेख गरिएको छ । कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाको ६ जनाले ज्यान गुमाई सकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै