96
Shares
काठमाडौँ, २९ चैत । कोरोना भाइरस विरुद्धको क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउन धेरै जना अल्मलिने गर्छन् ।
क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउने बेलामा कुनै प्राविधिक समस्या आएमा स्थानीय तहमा सम्पर्क गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउने क्रममा प्रमाणपत्र आउन ढिला भएमा खोप लगाएको स्थानीय तहमै सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको हो ।
जोन्सन एण्ड जोन्सन खोपको एक मात्रामा लगाएपनि प्रमाणीकरण गर्न सकिन्छ । स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क राखी क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र लिन सक्ने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन