80
Shares
काठमाडौँ, २९ चैत । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठयपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइलाई पाठयपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न निर्देशन दिएको हो ।
कक्षा १ देखि कक्षा १२ सम्मका सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई भर्ना अभियान सँगसँगै पाठयपुस्तक उपलब्ध गराउनुपर्छ ।
पाठयपुस्तको उपलब्धता तथा वितरण व्यवस्थामा थप जानकारी लिनु परेमा केन्द्रको पाठयक्रम तथा सामग्री शाखामा सम्पर्क राख्न समेत अनुरोध गरेका छन् ।
वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू हुदैछ । सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म निःशुल्क पाठयपुस्तक वितरण गर्दै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन