73
Shares
काठमाडौँ, २९ चैत । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित समय भन्दा २ घण्टा ढिला गरी सुरु भएको छ ।
मतदान साँझ ६ बजेसम्म चल्ने छ । महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मतदाता रहेका छन् । यस्तै, जिल्ला नगरतर्फ १ सय १७ र वस्तुगत तर्फ १ सय २३ जना मतदाता छन् ।
आजको निर्वाचनले १ जना वरिष्ठ उपाध्यक्ष र ३ जना उपाध्यक्ष सहित कूल ६४ जना कार्यसमिति चयन गर्नेछ । यसमध्ये ५ जना निर्विरोध भइसकेकाले ५९ पदको लागि १ सय १२ जना चुनावी दौडमा रहेको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन