73
Shares
भारत, २९ चैत । भारतको पञ्जाब प्रान्तको भटिन्डामा रहेको आर्मी क्याम्पमा गोली चलेको छ ।
गोली लागेर अहिले सम्म ४ जनाको मृत्यु भएको भारतीय सामाचार माध्यमहरुले जनाएको हो ।
स्थानीय समयानुसार बिहान करिब ४ः३० बजे गोली चलेको जानकारी प्राप्त भएको छ । सम्पूर्ण क्षेत्रलाइ सिल गरिएको छ । गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन