80
Shares
काठमाडौँ, ३० चैत । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीवार दुई खेलहरु हुँदै छन् ।
ए डिभिजन लिगको आठौं चरण अन्तर्गत आज अन्तिम दुई खेल हुनेछ । जसमा एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः४५ बजे शुरु हुनेछ । जसमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन