67
Shares
काठमाडौँ, ३० चैत । बिहीबार नेपाली बजारमा सुनचाँदी मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १ लाख १० हजार ८ सय र तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २ सय ५० रुपैयाँ भएको छ ।
बुधबार सुनको करोबार सोही मूल्यमा किनबेच भएको थियो । बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।
चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन