76
Shares
भारत, ३० चैत । भारतमा ७ महिना २० दिनपछि १० हजार भन्दा बढी कोरोनाका नयाँ सङक्रमित भेटिएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार १ सय ५८ नयाँ सङक्रमित भेटिएको हो । यसअघि २४ अगस्टमा १० हजार ७ सय २५ सङक्रमित भेटिएका थिए ।
भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ९ सय ९८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार दैनिक सङक्रमण दर ४.४२ प्रतिशत र साप्ताहिक दर ४.०२ प्रतिशत पुगेको छ । यसका साथै निको हुने दर ९८.७१ प्रतिशत छ भने मृत्युदर १.१९ प्रतिशत छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन