68
Shares
रौतहट, ३० चैत । चर्किदै गर्मि सँगै मध्य तराइका जिल्लाहरुमा खरबुजाको व्यापार फस्टाउन थालेका छन् ।
मध्य तराइको रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहामा यतिखेर चर्किदै गर्मि सँगै सर्वसाधारण मानिसहरु गर्मि छेक्न खरबुजाको किनमेल गर्दा खरबुजाको व्यापार फस्टाउन थालेका हुन् ।
जिल्लाका ग्रामिण भेगका बजारमा पनि खरबुजाको व्यापार बढेको पाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन