63
Shares
काठमाडौं, ३० चैत । बिहीवार फिल्म ‘हल्कारा’ को अधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारीको एक आयाम फिल्मको प्रमुख कथा हो । शीर्ष चरित्रमा देखिएका महेश त्रिपाठीको अभिनय सशक्त देखिन्छ । विनिता थापा मगर, दीपक क्षेत्री, उमेश तामाङ, विद्या कार्की लगायतको पनि अभिनय छन् ।
विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामकृष्ण पोखरेल र सापकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म वैशाख २९ मा प्रदर्शन आउनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन